मेरो नेपाल Meronepal

नेपालको सबैभन्दा बढी पढिने समाचारमूलक र विचारप्रधान नेपाली ब्लग

Sunday, January 22, 2006

न सम्बन्ध, न सम्बन्ध-विच्छेद

नेपाल कम्युनिष्ट पार्टर्ीीएकताकेन्द्र-मसाल) यतिबेला आन्तरिक विवादमा नराम्ररी फसेको छ । नेपाल कम्युनिष्ट पार्टर्ीीएकताकेन्द्र) र नेपाल कम्युनिष्ट पार्टर्ीीमसाल)बीच पार्टर्ीीकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टर्ीीएकताकेन्द्र-मसाल) अहिले स्पष्टतः पर्ूवमसाल र पर्ूव एकताकेन्द्रको रुपमा क्रियाशील हुन थालेका छन् । पर्ूव मसालको हालै गोरखपुरमा सम्पन्न राष्ट्रिय भेलाले पर्ूव एकताकेन्द्रस“ग 'न सम्बन्ध, न सम्बन्धविच्छेद'को नीति अगाडि सारेको छ । 'न सम्बन्ध, न सम्बन्धविच्छेद' भनेको के हो - यसबारेमा एकताकेन्द्र-मसालका महामन्त्री मोहनविक्रम सिंह लेख्नुहुन्छ ः-

- मोहनविक्रम सिंह

हालै सम्पन्न ने.क.पा. -एकताकेन्द्र-मसाल)को पर्ूव मसाल पक्षको राष्ट्रिय भेलाले न सम्बन्ध, न सम्बन्ध-विच्छेदको नीति अपनाउने ठेगान गरेको छ । त्यसको अर्थ हो, हामीले एकीकृत पार्टर्ीीत पूरै सम्बन्ध राख्ने पनि छैनौ, तर अर्कातिर सम्बन्ध तोड्ने पनि छैनौं । पार्टर्ीीत्रको माओवादीपरस्त पक्षको माओवादीप्रतिको पिछलग्गुपनको नीति र अर्कातिर संगठनात्मक रुपले अराजकतावादी नीति अपनाएकोले पार्टर्ीीे स्वतन्त्र राजनैतिक भूमिकामा धेरै नै आ“च पुगेको, पार्टर्ीीे संगठनात्मक ढा“चा, एकता र अनुशासन धेरै नै खल्बलिन गएकोले हामीले त्यसप्रकारको नीति लिनु आवश्यक हुन गएको छ । आज पार्टर्ीी गत्यावरोध र अकर्मण्यताको अवस्था छ । यो अवस्था कायम रहेमा पार्टर्ीीे राजनैतिक रुपले विर्सजन र संगठनात्मक रुपले विघटन हुनु अवस्यम्भावी थियो । त्यसप्रकारको पतन रोक्न ठोस कदम उठाउनु आवश्यक हुन गएको थियो । अैले सम्पन्न राष्ट्रिय भेलाले त्यही कदम उठाएको छ । त्यो भेलाको परिणामस्वरुप माओवादीपरस्त पक्षको पार्टर्ीीई माओवादी राजनीतिको सहायक संगठनमा परिणत गर्ने योजनामा धक्का पुग्ने छ । वास्तवमा उनीहरुलाई एकिकृत पार्टर्ीीे आवश्यकतामा उपयोगिता वा महत्व त्यो कुरामा बाहेक अन्य कुनै रुपमा छैन । त्यो अवस्थामा, अर्थात् पार्टर्ीीई माओवादीहरुको सहायक संगठनमा परिणत गर्ने योजना पूरा हुने नदेखेपछि उनीहरुका लागि एकिकृत पार्टर्ीीे उपयोगिता समाप्त हुनेछ । यो अवस्थामा उनीहरु पार्टर्ीीई फुटाउने दिशातिर प्रयत्न गरे भने पनि त्यो आर्श्चर्यको कुरा हुने छैन ।
उनीहरुका लागि धेरै पहिले देखि नै पार्टर्ीी विधान, नियम वा पार्टर्ीीे एकता र अनुशासनको कुनै आवश्यकता वा उपयोगिता बा“की रहेको थिएन । उनीहरुका लागि पार्टर्ीीे विधान र नियमको आवश्यकता वा उपयोगिता त्यो बेलासम्म नै बा“की रहन्छ, जबसम्म त्यसद्वारा माओवादी राजनीतिको सेवा गर्न मद्दत पुग्दछ । अन्यथा उनीहरुका लागि ती सवैको कुनै अर्थ वा महत्व रहन्न । त्यसैले आफ्ना अवाच्छित प्रकारका उद्देश्यहरु पूरा गर्न बाधा पुगेपछि उनीहरुले मनोमानी र खुला प्रकारले पनि पार्टर्ीीे विधान र नियमहरुलाई अतिक्रमण गरेर काम गर्न थाले । त्यसबाट पार्टर्ीीत्रको अनुशासन र एकता धेरै नै खल्वलिन पुग्यो । माओवादी र सातदलको समझदारीपत्रको सर्न्दर्भमा उनीहरुको त्यसप्रकारको कार्य प्रणाली स्पष्ट र खुलारुपले देखा पर्‍यो ।
माओवादी र सातदलको समझदारी-पत्रप्रति पार्टर्ीी कुन प्रकारको दृष्टिकोण अपनाउ“छ, अपनाउनु पर्दछ वा अपनाउने छ - त्यो बेग्लै विषय हो । त्यो समझदारी पत्रको औचित्यताका आधारमा हामीले त्यसबारे निर्ण्र्ाागर्नेछौं वा गरेका पनि छौं । -मैले प्रस्तुत गरेको राजनैतिक प्रस्ताव वा का. चित्रबहादुर के.सी.को संयुक्त आन्दोलन सम्बन्धी प्रस्तावमा हामीले त्यसबारे आफ्नो दृष्टिकोण स्पष्ट पनि गरेका छौं ।) तर यस सर्न्दर्भमा मुख्य विचारणीय वा आपत्तिजनक विषय यो हो कि पार्टर्ीीे आधिकारिक निर्ण्र्ाावा जानकारी बिना नै पार्टर्ीीे एउटा पक्ष त्यसको निर्माणमा संलग्न भएको छ र पार्टर्ीीे वैधानिक मोर्चाका तर्फाट त्यसमा हस्ताक्षर गरिएको छ । यदि ने.का. वा त्यसका सभापतिको स्वीकृति वा जानकारी विना त्यसका उपसभापति सुशील कोइरालाले, ए.मा.ले. वा त्यसका माधव नेपालको स्वीकृति वा जानकारी बिना भरत मोहनले, ने.म.कि.पा. वा रोहितको स्वीकृति वा जानकारी विना प्रेम सुवालले वा स्वयं ने.क.पा. -माओवादी) वा प्रचण्डको स्वीकृति वा जानकारी विना डा. बाबुराम भट्टर्राईले त्यो समझदारी पत्रमा वा त्यही प्रकारको कुनै नीति सम्बन्धी सम्झौतामा सही गरेको भए के उनीहरुले -ने.का., एमाले, ने.म.कि.पा वा माओवादी समूहहरुले) त्यसप्रकारको कारवाहीको विरोध गर्दैनथे - के त्यसप्रकारको कारवाहीद्वारा ती संगठनहरुको एकता वा अनुशासनलाई आ“च पुग्दैनथ्यो - हाम्रो पार्टर्ीी सर्न्दर्भमा हाम्रो पार्टर्ीीे नेतृत्वको एउटा पक्ष वा वैधानिक मोर्चाले गरेको त्यही प्रकारको कारवाही पार्टर्ीीे कार्यप्रणाली वा अनुशासनको गम्भीर उल्लंघन थियो । त्यो अवस्थामा हाम्रँ अगाडि दर्ुर्ुइ वटा विकल्पहरु थिए ः यात त्यसप्रकारको अनुशासनहीन कार्यप्रणालीलाई चुपचापसित सहनु वा त्यसप्रकारका कारवाहीहरुको सिलसिला रोक्न ठोस कदम उठाउनुु । सायद हाम्रो पार्टर्ीीे माओवादीपरस्त पक्ष्ँले यो सोचेको थियो कि उनीहरुका त्यस प्रकारको अनुशासनविहीन कारवाहीलाई हामीले चुपचापसित सहने छौं । तर त्यो संभव थिएन । माओवादी र सात दलको संयुक्त समझदारी पत्रबारे हाम्रो पार्टर्ीीे माओवादीपरस्त पक्ष्ँले जुन प्रकारको अनुशासनविहीन प्रकारको कारवाही गर्‍यो, त्यो आफ्नो प्रकारको प्रथम कार्यवाही थिएन । त्यसप्रकारका कारवाहीहरुको लामो सिलसिला छ । त्यसैले त्यसप्रकारका कारवाहीहरुबाट पार्टर्ीीई बचाउन, राजनीतिक र संगठनात्मक प्रकारले क्षति पुुग्न नदिन र त्यसरी पार्टर्ीीे राजनीतिक रुपले विर्सजन र संगठनात्मक रुपले विघटन हुन नदिन वा ठोस कदम उठाउनु, आवश्यक हुन गएको थियो । त्यही प्रकारको पृष्ठभूमिमा नै हामी पर्ूव मसाल पक्षको भेला गर्न वाध्य हुन परेको थियो । यो अवश्य हो कि त्यसप्रकारको ठोस कदम उठाउन आवश्यक छ कि छैन - कसैले पनि अन्दाज गर्न सक्दछ ।
त्यसबारे पार्टर्ीी देखापरेको माओवादीपरस्त दृष्टिकोण वा संयुक्त समझदारी प्रति अपनाएको अनुशासनविहीन र आपत्तिजनक कारवाहीप्रति स्पष्ट दृष्टिकोण राख्ने साथीहरुका बीचमा पनि मतभिन्नता रहेको कुरा सत्य हो । का. राजवीर र का. जलनले पनि पार्टर्ीीेतृत्वको उच्च पंक्तिमा देखापरेको पर्राई प्रवृत्तिको कडा शब्दमा आलोचना गर्नुभएको छ र संयुक्त समझदारी पत्रको आलोचना गरेर के.त.स.मा प्रस्ताव पनि राख्नु भएको थियो । -उहा“हरुले पर्राई प्रवृत्ति बारे प्रकट गरेको विचारका लागि हर्ेर्नुहोस् का. अनिल द्वारा भेलामा प्रस्तावित र पारित "अन्तरसंर्घष्ा र को-अर्डिनेशन सम्बन्धी प्रस्ताव"मा उद्धृत का. राजवीर र का. जलन समेतले पेस गरेको दस्तावेजको उद्धृत अंश) स्वयं उहा“हरुले प्रकट गरेको त्यो विचारबाट पनि पार्टर्ीीत्र माओवादीपरस्त दृष्टिकोण वा पर्राई प्रवृत्तिले पैदा गरेको स्थिति राजनैतिक र संगठनात्मक दुवै प्रकारले कति गम्भीर प्रकारको र चिन्ताजनक छ - त्यसले पार्टर्ीीई कति धेरै नोक्सान पुर्‍याएको छ र त्यसका विरुद्ध संर्घष्ा गर्नु कतिधेरै आवश्यक छ - त्यो कुरामा कुनै शंका रहन्न । तर पार्टर्ीी देखापरेको त्यसप्रकारको पर्राई प्रवृत्तिबारे स्पष्ट विचार प्रकट गरिसके पछि पनि उहा“हरु त्यसका विरुद्ध ठोस संर्घष्ा गर्न तयार हुनुहुन्न । उहा“हरुले भन्नु हुन्छः त्यसप्रकारको पर्राई प्रवृत्तिका कारणले पार्टर्ीी कुनै क्षेत्रमा गति लिन सकेन र पार्टर्ीीई अगाडि बढाउन त्यसप्रकारको प्रवृत्तिका विरुद्ध संर्घष्ा गर्नु आवश्यक छ । त्यो प्रवृत्तिले पार्टर्ीीई त्यति धेरै नोक्सान पुगेको र त्यो प्रवृत्तिका विरुद्ध संर्घष्ा नगरिकन पार्टर्ीीई अगाडि बढाउन सकिन्न भन्ने कुरालाई स्वीकार गरिसकेपछि पनि उहा“हरुले त्यो प्रवृत्तिका विरुद्ध ठोसरुपले संर्घष्ा गर्नुको सट्टा त्यसप्रति उदार, ढुलमुल र सम्झौतापरस्त दृष्टिकोण अपनाउन पुग्नु हुन्छ । उहा“हरु पार्टर्ीीकतालाई बचाउनका लागि --१) स्वयं उहा“हरुले अगाडि ल्याएको विचार अनुसार पर्राई प्रवृत्तिका विरुद्ध ठोस र निर्ण्र्ाात्मक संर्घष्ामा उत्रन हिच्किचाउनु हुन्छ । त्यसरी उहा“हरु स्वयं आफूले प्रकट गरेको विचारलाई व्यवहारिक रुप दिन हिच्किचाउनु हुन्छ । अर्का शब्दमा, स्वयं आफ्ना विचारहरुप्रति इमान्दार र दृढ हुनुहुन्न र आफ्ना विचारहरुलाई व्यवहारिक रुप दिंदा पार्टर्ीीे एकतामा बाधा पुग्नेछ भनेर डराउनु हुन्छ । त्यसरी उहा“हरुको लागि सिद्धान्त, राजनैतिक, अनुशासन वा पार्टर्ीीे सम्पर्ूण्ा हित भन्दा एकताको प्रश्न प्रधान बन्न जान्छ ।
अब का. राजवीरहरुका अगाडि तीन प्रकारका विकल्प छन्ः प्रथम, उहा“हरुले आफ्ना विचारहरुलाई दृढतापर्ूवक लागु गर्न प्रयत्न गर्ने । त्यो अवस्थामा हामी र उहा“हरुका विचमा दह्रो एकता कायम हुनेछ । द्वितीय, आफ्ना विचारहरुबाट पछाडि हटेर माओवादीपरस्त पक्ष वा पर्राई प्रवृत्तिसित एकता गरेर हाम्रा विरुद्ध मोर्चाबन्दी गर्ने । तृतीय, फूटको बाटो समातेर तेस्रो समूह बनाउने । पहिलो बाटोले उहा“हरु आफ्ना बिचारमा इमानदार र दृढ भएको कुरा बताउने छ । दोस्रो बाटोले स्वयं आफ्नो घोषित विचारहरुका विरुद्ध सिद्धान्तहीन प्रकारको गठबन्धन हुनेछ । तेस्रो बाटो स्वयं उहा“ले आफ्नो केन्द्रिय नारा बनाएको पार्टर्ीीकताको सोचाईबाट विचलन हुनेछ । उहा“हरुले यी तीन मध्ये कुनै एक वा अर्काे कुनै बाटो समात्नु हुनेछ - त्यो आउने दिनहरुमा प्रष्ट हुनेछ । उहा“हरुले स्वयं आफै प्रकट गरेका विचार अनुसार इमान्दारीता र दृढतापर्ूवक व्यवहार गर्नु हुनेछ भनेर हामीले आशा र कामना गर्दछौं । त्यो अवस्थामा उहा“हरुसित एकतालाई मजबुत गर्ने नै हाम्रो प्रयत्न हुनेछ । त्यसका साथै उहा“हरुले स्वयं आफूले प्रकट गरेका विचारहरुका विपरीत ढुलमुल वा सम्झौतापरस्त दृष्टिकोण अपनाएमा त्यस्ता कमजोरीहरुका विरुद्ध हामीले निश्चित रुपले वैचारिक संर्घष्ाको बाटो समात्ने छौं र समात्नु पर्नेछ ।
हाम्रो भेलाले को-अर्डिनेशनको बाटो समातेको छ, जो न सम्बन्ध, न सम्बन्ध-विच्छेदको बाटो हो । त्यो निश्चित रुपले फूट वा व्रि्रोहको बाटो होइन । तर एकीकृत पार्टर्ीी रहेर नै, एकातिर, पार्टर्ीीत्र व्याप्त माओवादीपरस्त दृष्टिकोणका विरुद्ध सशक्त रुपले संर्घष्ा र, अर्कातिर, पार्टर्ीी देखापरेको गत्यावरोध र अकर्मण्यताको अवस्थाबाट पार्टर्ीीई राजनैतिक आन्दोलन र संगठनात्मक पर्ुनरचनाको बाटोमा अगाडि बढाउने नीति हो । बताइरहनु पर्ने आवश्यकता छैन कि हामीले अपनाएको बाटो एकातिर पार्टर्ीीभत्र एकता र संर्घष्ालाई साथसाथै द्वन्द्वात्मकप्रकारले अगाडि बढाउने र, अर्कातिर, राजनैतिक र संगठनात्मक प्रकारले पनि पार्टर्ीीई अगाडि बढाउन ठोस पहल गर्ने पद्धति हो । हाम्रो यसप्रकारको पद्धतिले माओवादीपरस्त पक्षको दृष्टिकोणसित मेल खान्न । त्यसकारण हाम्रो को-अर्डिनेशनको पद्धतिलाई फूट घोषणा गरेर एकीकृत पार्टर्ीीई फुटाउन प्रयत्न गर्न थालेका छन् । हाम्रो भेला पछि पर्ूव निर्धारित कार्यक्रम अनुसार पी.वी.को बैठकका लागि साथीहरु उपस्थित हुनु भएको थियो । तर माओवादीपरस्त पक्ष वैठक शुरु गर्न नै तयार भएन । हामी र का. राजवीर समेतले बैठक शुरु गर्न, स्वयं को-अर्डिनेशन बारे पनि आफ्ना मतभेद प्रस्तुत गर्न र के.त.स.को बैठक बोलाएर सबै विषयहरु बारे विचार र निर्ण्र्ाागर्न धेरै आग्रह गर्‍यौ । तर माओवादीपरस्त पक्ष त्यसका लागि तयार भएन । उहा“हरुको जोड यो कुरामा थियो, पहिले हामीले हाम्रो भेला र त्यसका निर्ण्र्ाारु गलत भएको स्वीकार गर्नु पर्दछ । तर हाम्रो भनाई यो रहेको थियो, स्वयं माओवादीपरस्त पक्षका संयुक्त समझदारी पत्रमा पार्टर्ीीे निर्ण्र्ाावा जानकारी विना संलग्नता र हस्ताक्षर वा उहा“हरुको भेलाबारे आएका समाचारहरु समेत सबै विषयहरुमा समग्र रुपमा विचार गर्नु पर्दछ । तर त्यसका लागि माओवादीपरस्त पक्ष तयार भएन । उहा“हरुको जोड यो कुरामा थियो, अबसीधैं के.त.स.को बैठक बोलाउनु पर्दछ । त्यसमा हाम्रँे पनि सहमति थियो । तर त्यसका लागि पनि केन्द्रीय कार्यालय वा पी.वी. को औपचारिक निर्ण्र्ााआवश्यक थियो । हामीले यो सुझाव पनि दिएका थियौं ः पी.वी. मा अन्य कुनै प्रस्ताव माथि विचार नगरेर के.त.स. को बैठकको एजेण्डा बारे मात्र विचार र निर्ण्र्ाागरौ । तर त्यसका लागि पनि उहा“हरु तयार हुनु भएन । कार्यालय वा पी.वी. को निर्ण्र्ााविना के.त.स.को बैठक हुन सक्दैनथ्यो । त्यसरी पी.वी.को बैठक वा के.त.स.को बैठक बारे पनि निर्ण्र्ाागर्न तयार नहुनुको अर्थ यो हो कि उहा“हरु एकीकृत पार्टर्ीीई जुन सुकै बहानामा फुटाउन चाहनुहुन्थ्यो ।
बैठकमा केही दिन पहिले पर्ूव एकताकेन्द्रको तर्फाट आयोजित भेलाको एउटा साप्ताहिक -संवोधन) मा प्रकाशित काठमाण्डौबाट फ्याक्सद्वारा प्राप्त समाचार प्रस्तुत गरिएको थियो । त्यो सामाचारमा पर्ूव एकताकेन्द्रले भेला गरेर अत्याधिक बहुमतले पार्टर्ीीई फुटाउनु पर्दछ भनेर विचार प्रकट गरेको कुरा पनि उल्लेख गरिएको थियो । का. प्रकाश सहित पर्ूव एकताकेन्द्रको नेतृत्व तहका साथीहरुको त्यो भेलामा उपस्थित रहेको कुरा स्वयं उहा“ले -क. प्रकाशले) स्वीकार गर्नुभयो । तर उहा“ले त्यहा“ पार्टर्ीीई फुटाउने बारे कुनै चर्चा भएको थियो भन्ने कुरालाई अस्वीकार गर्नुभयो । तैपनि पी.वी.को बैठक समेत हुन नदिन उहा“हरुले जुन प्रकारको अडान लिनुभयो, त्यसमा उहा“हरुको भेलाको पार्टर्ीीई फुटाउने विचार नै प्रतिविम्बित भएको छ । वास्तविकता यो हो कि उहा“हरुले पर्ूव एकताकेन्द्रको पछिल्लो भेला बाहेक पहिले पनि कैयौं पल्ट भेलाहरु गर्नुभएको छ । फरक यति हो कि हामीले त्यसलाई खुला गरेका छौं, उहा“हरुले त्यसलाई गोप्य --) राख्नुभएको छ । त्यसरी उहा“हरुको भेलाको स्वरुप षडयन्त्रकारी प्रकारको छ भने हाम्रो खुला छ । तर उहा“हरुले हाम्रो भेला बारे गम्भीर प्रकारको आपत्ति प्रकट गर्ने बेलामा आफ्नो भेला सम्बन्धी रहस्यलाई दबाउन प्रयत्न गर्नुहुन्छ । हाम्रो र उहा“हरुको भेलाको स्वरुपमा एउटा मौलिक अन्तर छ ः हाम्रो भेलाले अन्तर संर्घष्ालाई संगठित रुपले अगाडि बढाउने प्रयत्न गर्दै पार्टर्ीीकतालाई सुदृढ पार्ने, पार्टर्ीीे भूमिकालाई अगाडि बढाउने र पार्टर्ीीनुशासन सुदृढ पार्ने कुरामा जोड दिएको छ भने पर्ूव एकताकेन्द्रको भेलाले पार्टर्ीीई फुटाउने कुरामा जोड दिएको छ । त्यसरी दुवै भेलाहरुको अभ्रि्राय र स्वरुपमा मौलिक अन्तर छ ।
हामीले पार्टर्ीीत्र माओवादीपरस्त पक्षको माओवादी र सात दलको संयुक्त आन्दोलन प्रतिको पिछलग्गुपनको विरोध गरेका छौं । यदि माओवादी र सात दलले पनि उनीहरु भित्रको कुनै पक्षले हाम्रो पार्टर्ीीभत्रको माओवादीपरस्त पक्षले झैं अन्य कुनै विरोधी पार्टर्ीीति पिछलग्गुपनको दृष्टिकोण अपनायो भने कुनै पनि पार्टर्ीी त्यो कुरा सहने छैन । जे होस्, त्यो हाम्रो आन्तरिक समस्या हो । तर त्यो कुराले माओवादी वा सात दलप्रतिको हाम्रो दृष्टिकोणलाई प्रभावित पार्न नदिने कुरामा हामीले स्पष्ट र दृढ छौ । माओवादी वा सात दलहरु प्रति हाम्रो नीति स्वयं ती राजनीतिक दलहरुका नीति वा व्यवहारहरुको मूल्यांकन गरेर नै निर्धारित हुनेछ, पार्टर्ीीभत्रको माओवादीपरस्त पक्षसित हाम्रो एकता र संर्घष्ाको स्वरुप के हुन्छ र हुनेछ, त्यसका आधारमा होइन । ती दुवै पक्षहरु, माओवादी र सात दलहरुसितको सम्बन्ध, एकता र संर्घष्ा, वा पार्टर्ीीभत्रको माओवादीपरस्त पक्षसितको एकता र संर्घष्ा एक अर्कासित जोडिएको भए पनि दर्ुइ वेग्ला बेग्लै पक्षहरु हुन् र तिनीहरुमाथि हामीले वेग्ला वेग्लै प्रकारले नै विचार गर्नेछौं । माओवादीपरस्त पक्षका विरुद्धको हाम्रो संर्घष्ाको वाबजुद हामीले माओवादीहरुसित वार्ता गरेर समझदारी बनाउने वा कार्यगत एकताका लागि आधार तयार पार्न प्रयत्न गर्नेछौं । त्यसै गरेर पार्टर्ीीत्रको सातदलप्रतिको पिछलग्गुपन वा पार्टर्ीीे स्वतन्त्र भूमिकालाई अगाडि बढाउन बाधा हाल्ने प्रवृत्तिका विरुद्ध संर्घष्ाको नीतिका बाबजुद सातदलमा सामेल हुनका लागि वा सामेल नभए पनि त्यो संयुक्त आन्दोलनसित तालमेल गर्नेतिर हाम्रो प्रयत्न जारी रहने छ ।
माओवादीपरस्त पक्षका विरुद्धको अहिलेसम्मको हाम्रो संर्घष्ा मुख्यरुपले आलोचनात्मक प्रकारको नै थियो । हामीले उनीहरुका गलत विचार वा व्यवहारको आलोचना गर्ने वा अन्तरसंर्घष्ा गर्ने सम्म सीमित थियो-पार्टर्ीीभत्र र र्सार्वजनिक दुवै प्रकारले । तर हाम्रो भेला वा को-अर्डिनेशन पछि त्यो अन्तर संर्घष्ाले नया“ चरणमा प्रवेश गर्नेछ । हामीले माओवादीपरस्त पक्षले पैदा गरेका बाधा वा गत्यावरोध र अकर्मण्यताको सीमाबाट बाहिर निस्केर मार्क्सवादी-लेनिनवादी प्रणाालीका आधारमा पार्टर्ीीे पर्ूनर्रचना र जनसंर्घष्ाको दिशामा ठोस पहल गर्नेछौं । त्यसरी अहिलेसम्म माओवादीपरस्त पक्षका विरुद्ध वैचारिक आलोचनासम्म सीमित रहेको अन्तरसंर्घष्ाले नया“रुपमा विकास गर्नेछ । अहिलेसम्म पार्टर्ीीत्र चल्ने अन्तरसंर्घष्ा नै हाम्रा लागि प्रधान पक्ष बनेको थियो । अब पार्टर्ीीे निर्माण र आन्दोलनको विस्तारका लागि पहलकदमी नै हाम्रो संर्घष्ाको प्रधान पक्ष बन्ने छ । त्यो प्रक्रिया अगाडि बढ्नुका साथै अहिलेको अन्तरसंर्घष्ाको प्रक्रिया गौण बन्दै जानेछ । त्यसरी आउने दिनहरुमा हामीले पार्टर्ीीे पुनर्निर्माण, सुदृढिकरण वा जनआन्दोलनको दिशामा कहा“सम्म काम गर्न सक्ने छौं - अहिलेको गत्यावरोध र अकर्मण्यताबाट बाहिर निस्कन सफल हुने छौं वा छैनौं - त्यसले नै हाम्रा नीति र भूमिका सही वा गलत, सफल वा असफल भएको कुराको मूल्यांकन गर्ने छ र गर्नु पर्दछ ।
पार्टर्ीी तत्काल राष्ट्रिय स्तरको छलफल गर्ने वा भेला गर्ने - यो प्रश्नमा पर्ूव मसाल पक्षका साथिहरुका बीचमा मतभेद भएको र राष्ट्रिय भेलाको आयोजनामा सहमत नहुने साथिहरुले हाम्रो कार्यक्रमको बहिष्कार गरेको कुरा पनि सत्य हो । तर यस सर्न्दर्भमा पहिले राष्ट्रिय भेला र राष्ट्रिय छलफलका बीचमा भएको अन्तर बारे केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ । राष्ट्रिय छलफलमा विभिन्न विषयहरु वा मतभिन्नता भएका विषयहरुमा विचारहरु प्रकट गर्ने काम मात्र हुन्छ । तर त्यसमा संगठनात्मक वा आन्दोलन सम्बन्धी विषयमा कुनै निर्ण्र्ााहुन्न वा कार्यक्रम बन्दैन । हाम्रो पार्टर्ीी विभिन्न विषय वा मतभेदबारे छलफल ता लामो समय देखि हु“दै आएको छ र त्यो र्सार्वजनिक रुपले नै हु“दै आएको छ । अहिले पनि त्यही भएको भए त्यहा“ खाली छलफल मात्र हुन्थ्यो । तर पार्टर्ीी विद्यमान गत्यावरोध र अकर्मण्यताबाट बाहिर निस्केर अगाडि बढ्न कुनै मद्दत पुग्दैनथ्यो । त्यसरी स्थिति यथावत रहन्थ्यो । तर भेलाले संगठनात्मक सम्बन्धी प्रश्नहरु र आन्दोलनलाई संगठितरुपले बढाउने बारे पनि कैयौं निर्ण्र्ाारु गरेको छ वा कार्यक्रमहरु बनाएको छ । भेलाका यसप्रकारका निर्ण्र्ाारुले पार्टर्ीीई अहिलेको गत्यावरोध वा अकर्मण्यताबाट अगाडि बढ्न मद्दत पुर्‍याउने छन् । त्यो भेला वा त्यसको निर्ण्र्ाारुको महत्व त्यही कुरामा निहित छ । आउने दिनहरुमा ठोस व्यवहारले नै हाम्रो भेला र त्यसका निर्ण्र्ाारुको औचित्यता प्रमाण गर्नेछ भन्ने हामीलाई पर्ूण्ा विश्वास छ ।
-समाप्त)

0 Comments:

Post a Comment

<< Home